म 2060 मा पहिलो पटक एसएलसी दीदा तपाइको सानिध्य मा आउने आवसर पाय । मेरो ठाउँमा campus खोलियो मेरो गाउको campus जहा मैले bachelor पडने मौका पाय अहिले यही पढ़ाऊंन पायको छु।हजुरको कारण आध्यात्मिक यात्रा लाई बिधि प्राप्त भयको थियो।फेरी हामी अर्को पटक यही campus मै जुटने अवसर प्राप्त भयो।जीबन मा कइयन गुरु को बाचन सुने अह यों प्रस्टता कहिल्यई भेटेको छैन 🙏🏻🙏🏻 भागवत सिरोमणि प्रती हार्दिक श्रद्धांजलि साथै बैकुंठ बास को कामना!!"
गुरुलाई बाचकको रुपमा आमन्तृत गरि श्री गौरिशङ्कर क्याम्पस पोखरा २५ हेमजा मा महायज्ञ आयोजना गर्दा ७ दिन सम्म सङ्गै रहेर कथा श्रबण गर्ने अबसर मिल्यो तर आततायी हरुले हत्या गरेको सुन्दा अत्यन्त दुख लाग्यो ।हजुरको स्वर्गबासको कामना गर्दछु ।
जुन दिन राजा रानी अनि हजुर लाई नेपाली ले गुमाउनु पर्यो देश नै धेरै पीडा छ गुरुदेव जनता मा अहिंसा मात्र छ धर्म को चेष्टा कहीं देख्दिन गुरुदेव हजुर को आत्म ले शान्ति मिलोस् 💐🇳🇵🙏
यसताे महाअमृतमहे कथा बाचन गरनु हुने गुरूकाे हत्या गरने पापीहरूले हिजोआज दिनदिनै पापीकाे फल भाेगदै छन नरपिसाचहरूले याे कलियुग हाे आजकाे भाेलि देखन पाहिनछ भनथे साच्चिकै हाे रहेछ अझै अरू पनि पापकाे सजाय भाेगेकाे देखन पाउ भगवान् जानाजानी हत्या गरने दुष्टहरूकाे छिटै अन्य भयकाे हेरन पाउ दैव पापीहरूलाई कहिले पनि क्षमा नदिनु हाेला भगवान 🙏🙏🙏🙏😭😭😭😭😭
कृसियन धर्म मा आज जुन बिरेन्द्र मारेर हिन्दुराज्य खारेज गरि यो एम सि सि को योजना अनुसार हिन्दु रास्ट्रफालेर नेपाल को यो प्रस्थिती बनाहेको प्रचण्ड बाबुराम सेरे गगने माकुने चोर रास्ट्रघाती कुकुर हरु ले हो ॐ।
म सानो हुंदा हजुरको प्रत्यक्ष प्रवचन सुन्ने हेर्ने मौका मिलेको थियो गुरु म धेरै प्रसन्न भएको थिएं तर के गर्नु हजुरलाइ आतंककारि माओवादिले मारि छाडे 😢 गुरु हजुरको स्वर्गमा जय जय होस
राधे राधे हरे राम हरे हरे जिबनको सार हो भगबानको शरणमा पर्नु आफुले ईच्छा गरेर केहि मिल्ने होइन जे छ सबै भगबानको हो हामि त दुइ दिनको निमित्त हो भनेर सन्तोस मान्नु भज गोबिन्दम ओम नमो भगबते बासुदेबाय
राजा को हत्या, गाई हत्या, सुत्केरी को हत्या,क्रियापुत्री को हत्या ब्राह्मण को हत्या माहापाप भनेको रेछ भाग्वात मा पनि, मावोबादी ले यो सब हत्या गरेको छ्🤔🤔🤔😭😭यिनिहरु को सजाय निश्चित छ
गुरुदेव हजुर हजुर मा हार्दिक सुमन ।।।।जय हिन्दु जय नेपाल ।।।हजुर को हत्या रा लाई सहनै नसक्नी सजाय मिलोस याही चाहान्छु हजुर लाई गुमाउनु को पिडा हामी सबै मा 😭😭
🕉️🏵️💮 जय जय श्री कृष्ण भगवान जय जय॥💮🏵️🙏🙏 जय स्वर्ग बासि पन्डित जी को आत्म लाइ जय जय पन्डित जी राज परिवार बाँचिरहेका भय हाम्रो नेपाल स्वर्ग बन्थ्यो होला ॥💮🙏🌼🙏🌸
धर्म प्रेम धर्म अनुसाशन धर्म ...........जय हो👏🏻👏🏻💐 🙏🏿🙏🏿🙏🏿🙏🏿सुमधुर नेपाली भजन हरू🙏🏿🙏🏿🙏🏿🙏🏿 ruclips.net/user/RakeshGurung ruclips.net/video/p0vW4Nu_PDU/видео.html
जीवन मा धेरै पटक सुने तर पनि सुनी राखौ जस्तो हुन्छ अब नेपाल मा यस्तो प्रवचन गर्ने गुरु पाउन गारै पर्ला । हरे कृष्ण .....
म 2060 मा पहिलो पटक एसएलसी दीदा तपाइको सानिध्य मा आउने आवसर पाय । मेरो ठाउँमा campus खोलियो मेरो गाउको campus जहा मैले bachelor पडने मौका पाय अहिले यही पढ़ाऊंन पायको छु।हजुरको कारण आध्यात्मिक यात्रा लाई बिधि प्राप्त भयको थियो।फेरी हामी अर्को पटक यही campus मै जुटने अवसर प्राप्त भयो।जीबन मा कइयन गुरु को बाचन सुने अह यों प्रस्टता कहिल्यई भेटेको छैन 🙏🏻🙏🏻
भागवत सिरोमणि प्रती हार्दिक श्रद्धांजलि साथै बैकुंठ बास को कामना!!"
मद मस्त श्रीमद भागवत कथा वाचक स्व श्री नारायण पोखरेल ज्यु को बैकुण्ठ मा बास होस उहाको दिवङ्गत आत्माको चिरशान्ती कामना !
धेरै राम्रो बचन जय जय हओस गुरुदेवको 🌹🌹🙏🙏🙏🙏🙏🙏
यहाँ जस्तो पन्डित अब खोजेर नि कहि पाइदैन। उहाँ लाई मेरो कोटि कोटि नमन
Q
Q
koti koti pardam
ॐ नम भगवते वासुदेव माहान गुरु नारायण पोखरेल जिउुको बैकुनथमा बास होस
गुरु मा कोटि कोटि नमन💐🌻🙏
गुरुलाई बाचकको रुपमा आमन्तृत गरि श्री गौरिशङ्कर क्याम्पस पोखरा २५ हेमजा मा महायज्ञ आयोजना गर्दा ७ दिन सम्म सङ्गै रहेर कथा श्रबण गर्ने अबसर मिल्यो तर आततायी हरुले हत्या गरेको सुन्दा अत्यन्त दुख लाग्यो ।हजुरको स्वर्गबासको कामना गर्दछु ।
प
❤
#wg#fwswvwvwl
e
@@@@rachanabartaula8255
ॐ नम : भगवते बासुदेवाय 🙏🙏
संसार को सबै मानिस र प्राणी लाई सतबुद्दी दिनुहोस भगवान 🙏🙏
सबैको रक्षा गर्नुहोस 🤞🤞🤞😍❤️
हरि सरणम् ।
जय श्रीमन् नारायण हरि ।
ॐ नमो भगवते वाशुदेवाय नमो नमः
यो कथा सबै भएर सुनिदिन अाग्रह गर्दछु
जयजयकार छ गुरूदेब हजुरका बेदबाणि कति रसिलाे कथा ले माेहित बनाउछ हार्दिक श्रद्धाञ्जली श्रद्धा सुमन 💐💐🌺🌼🌼🍎🍊🍏🍍🍐🍓🙏🙏
Q
सबैमा सतबुद्धी मिलोस् गुरुको कुरा सुनेर🙏🙏😥
यो सुवर्ण अवसरको लागि महान व्यक्तित्व नारायण पोख्रेल र यो च्यानल प्रति हार्दिक नमन 🙏 ॐ 🙏
सबैको जय होस् 🙏 ॐ 🙏
जति सुने पनि सुनौ सुनौ लागने हजुर को अवाज मा श्री मत bagwot गिता ॐ...
गुरु हजुरलाई मार्ने ले त यो जुनिमा सजिलै मोक्ष त पाउदैन हजुरको वैकुण्ठ बास होस जय हिन्दु 🙏
😂😂😂😊😊
यति राम्रो गुरु लाई माने वालाकाे भलाे कहिले नहाेस यसकाे नरग बास हाेस
जुन दिन राजा रानी अनि हजुर लाई नेपाली ले गुमाउनु पर्यो देश नै धेरै पीडा छ गुरुदेव जनता मा अहिंसा मात्र छ धर्म को चेष्टा कहीं देख्दिन गुरुदेव हजुर को आत्म ले शान्ति मिलोस् 💐🇳🇵🙏
O9oooooo9
@@rambahadurshrestha6542❤❤❤❤
hu?😮,्ह्हु0
1
yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyytt
Ūdsbc5sbh55t5t5yg5576dÀ6@@rambahadurshrestha6542
हजूरको बैकुण्ठ लोगमा बास होस गुरु 🙏😢तपाई हामीमाझ नरहेपनि सधै हाम्रो हृदयमा रहिरहेका छौ!
ॐ नमो भगवते बसु देबाय हिन्धु धर्मालम्बीहरुले हुनहार व्यक्ति गुमाउनु पर्यो जसले मर्यो त्यसको नि सत्यनास होस हजुर को बैकुण्ठ मा बास रहोस गुरु ।
ॐ नमाे भगवते बासु देवाय नमः ॐ स्वर्गमा बाँस हाेस गुरु
हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम, राम राम हरे हरे ।
यसताे महाअमृतमहे कथा बाचन गरनु हुने गुरूकाे हत्या गरने पापीहरूले हिजोआज दिनदिनै पापीकाे फल भाेगदै छन नरपिसाचहरूले याे कलियुग हाे आजकाे भाेलि देखन पाहिनछ भनथे साच्चिकै हाे रहेछ अझै अरू पनि पापकाे सजाय भाेगेकाे देखन पाउ भगवान् जानाजानी हत्या गरने दुष्टहरूकाे छिटै अन्य भयकाे हेरन पाउ दैव पापीहरूलाई कहिले पनि क्षमा नदिनु हाेला भगवान 🙏🙏🙏🙏😭😭😭😭😭
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे, सत्यताको भाव ,कृतज्ञता प्रकट गर्दछु ।
हुन त हो नि गुरुदेव हजुर लाई पापिहरुले मारी हाले जस्ले मार्यो तेस्लाइ कहिले नि भलो नहोस्😢😢
🕉️🏵️🙏💮💅🌸🙏🚩💅🌹🙏 जय जय श्री राम जय जय श्री राम जय जय श्री राम जय जय श्री स्वर्गीय पन्डित जी।🌼💅🌼🙏
ॐ नमाे भगवाते बाशुदेवाय नमाे नमः राधेराधे 👏👏👏🌿🌿🌿🌷🌷🌷🍏🍏🍏🍑🍑🍑
नारायण पोख्रेलका अरु भिडियो भए सुन्न पाउ धेरै धेरै धन्यवाद हजुर 🙏🙏
kriyaputri ni xodenan, pandit pani xodenan sikshek chhodenan,
@@navarajbashyal1909 zzzzzzzzzzzzzzzzzzzzZzzvzzzzzZZzzzvzzzxzmbvzvVVzvmvcvvzzcvmmcvmvczzmmcvBcvzmcccvvvmzvccvczvmcczvmczvczmxmcCzcnCzmvCzcCMNcczmzmvcccvzzvczvzzxZcvzvncmvvzvmnzxbvzvczmzzncczvcmmbzvznnzzzzbczvmccnmvmzmzmzzzbzbzxmcZbzzvxmzzzbzzbmzbzmzbzzmmmzmmzzmnmzzmzzzmzzmzźmzzzzmmznmzzzzźźzzmzmmzmmzmzzzmzzczzmzmcmxmzzmmzzxmzxźxmmmzm
@@navarajbashyal1909 zźmmzmxxmmxmźzmzmmzmz
@@navarajbashyal1909 y.
जति चोटि सुने पनि मन भरिदैन जय प्रभु❤❤
यस्तो प्रतिभा भएको मानिसलाई यो सन्सार बाट गुमाउनु पर्यो सारै नै दु :ख लाग्छ........
सायद सबै हिन्दु हिजडा भएर होला। ईसाई वा ईस्लाम युवाहरु भए जिउदै जलाउथे।
कृसियन धर्म मा आज जुन बिरेन्द्र मारेर हिन्दुराज्य खारेज गरि यो एम सि सि को योजना अनुसार हिन्दु रास्ट्रफालेर नेपाल को यो प्रस्थिती बनाहेको प्रचण्ड बाबुराम सेरे गगने माकुने चोर रास्ट्रघाती कुकुर हरु ले हो ॐ।
Gy7 vulnerable lp07 gy7 6❤❤
Bi ft 6 6@@chandrabista16
ॐ नमो भगवते वासुदेवय❤❤❤🙏
जय श्री राधे श्याम सुंदर सरण जी
जय श्रीमद्भागवत महापुराणमा, श्रद्धाञ्जली वाचन शिरोमणि पं नारायण पोख्रेलज्यू प्रति
ॐ जय बेद माता ॐ जय गुरुदेब एवम समस्त सम्पुर्ण भक्त जनहरुमा भगवान कृपा प्राप्ति हुँदै जावस शुभकामना
बिहान रेडियोमा उहाको भजन सुने पछि मात्र उठ्न मन लाग्थ्यो❤❤
ॐ नमो भगवते बासुदेबाय 🌺🙏सम्पुर्ण सनातनी हरुमा 🙏🙏
हजुर को बाचणले जगतको भलो होस तपाइ का हत्यारा को नाम र अनुहारमा भगवानले चिनाइ दिनु हुनेछ
म सानो हुंदा हजुरको प्रत्यक्ष प्रवचन सुन्ने हेर्ने मौका मिलेको थियो गुरु म धेरै प्रसन्न भएको थिएं तर के गर्नु हजुरलाइ आतंककारि माओवादिले मारि छाडे 😢 गुरु हजुरको स्वर्गमा जय जय होस
राधे राधे !!! जय श्री राम् !!!!!!!!🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
राधे राधे हरे राम हरे हरे
जिबनको सार हो भगबानको शरणमा पर्नु
आफुले ईच्छा गरेर केहि मिल्ने होइन जे छ सबै भगबानको हो हामि त दुइ दिनको निमित्त हो भनेर सन्तोस मान्नु भज गोबिन्दम ओम नमो भगबते बासुदेबाय
jetendra thapaliya 9
JAYA parbhooo
गुरुजीप्रती हार्दिक श्रद्धासुमन हजुरको बैकुण्ठ वास होस।
⁹hfjoth
कति राम्रो प्रबचन।जय गुरुदेव
कति राम्रो प्रबचन जय गुरुदेव 🙏
जय श्री राधे राधे राधे जय
ॐनमः भगबतेबाशुदेबाय॥🌹🌹🌼🌼🌹🌹🌼🌼🙏🙏❤️❤️🙏🙏जय श्रीमद्भागवत कोटि दण्बद॥स्वर्गबासिगुरु श्रीमणी पोख्रेल 🌼🙏श्रद्धा शुमन॥
हरे कृष्णा हरे कृष्णा
कृष्णा कृष्णा हरे हरे।।
हरे रामा हरे रामा
रामा रामा हरे हरे ।।।।
यसरी bujhara भागवत भन्ने गुरु यति nai हो 😮😢😢
राजा को हत्या, गाई हत्या, सुत्केरी को हत्या,क्रियापुत्री को हत्या ब्राह्मण को हत्या माहापाप भनेको रेछ भाग्वात मा पनि, मावोबादी ले यो सब हत्या गरेको छ्🤔🤔🤔😭😭यिनिहरु को सजाय निश्चित छ
¹11
P\
Z1cu
Abasya hunxa....dhila...chado matra
जय श्री कृष्ण जयनारायण यस्तो राम्रो गुरुको हत्याराको सम्पुर्ण साकासन्तान को सर्ब नास होस जयकृष्ण
Parchanda ra baburam ho aile sarap legeko6
@@himalayan1sagarmathachanne890 2 yew19Sxppla -,!
@himalayan1sagarmathachann
India ki khel e890
गुरु हजर्को बैकुण्ठ मा बास होस 🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷
जति सुन्यो तितिनै सुन्नमन लाग्नी कति मिठो आवाज जय हिन्दु जय नेपाल
Ktt5 Ktt5 jjuúuuuúuúuuúuúu
Jai shree Radhe radhe ki jai jai
Hare Krishna 🙏🙏
Aqaaaa aaqaaawwaaaaa
here's aaaaaaaaaaaaaaaawaaaaaaaaaaaaa
,hhhhhere's anderen aaaaaaaaaawaaaaaaaaaaaaaaaa waaaaaaaaaaaaaaaaaaaaaaaaaaaa aaaaaaaaaaaaaaaaaaaaaaaa a
गुरु जि नमस्कार छ हजुर ॐनम सिबय जय हनुमान जय सीता राम ❤❤❤❤
ऊ नमाेः भगबते बासुदेवाय नमः
🎉❤ गुरु देब हजुर को जय जय होस् राधेश्याम प्रमाण जि प्राणनाथ प्यारेकि जय जय होस् राधेश्याम को धाम प्राप्त होस् राधेश्याम प्रमाण
गुरु जी को आत्मा ले बैकुन्ठमा बास पाउनेछ🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐
⁰⁰⁰⁰⁰⁰⁰⁰0⁰0⁰⁰0⁰⁰⁰0⁰pqqp
बाचन शिरोमणि पण्डित नारायण पोखरेल भगवान का रुप हुन।
श्रीमद्भगवद्गीता को जय
भागवत वाचक गुरु श्री नारायण पोख्रेल को जय
ॐ नमो भगवते वासुदेवाय ॐ नमो नारायणा ।।
Narayan pakahrla
ह
Manoj Bhandari 8219088151
. no...
ॐ श्रीबासुदेवा ॐ श्री कृष्णा जय श्री राम हरे हरे कृष्ण कृष्ण हरे कृष्ण हरे राम राम राम जय श्री राधे कृष्ण
Love u guru ji.asadhai ramro prabachan hjr ko.hjr lai gumaunu parda asadhai pida vako xa
Napalko mul guruho namn🙏🙏🙏🙏💐💐💐💐
🕉️🙏🌺🌼जय बाशुदेबाय ।भजौ बाशुदेब ।🙏🌸🌼🌷
ॐ
🕉️🌸🙏🌸करोडौं भक्तजन हरु लाई भागबदा महाँपुराण कथा सुनाइ स्वर्गबास हुनु भयका श्री पोख्ररेल गुरु जि को अात्म लाई नमस्कार॥🌼🙏🌸॥
े
I I am
गुरुको बैकुण्ठ मा बास होस
गुरुदेव हजुर हजुर मा हार्दिक सुमन ।।।।जय हिन्दु जय नेपाल ।।।हजुर को हत्या रा लाई सहनै नसक्नी सजाय मिलोस याही चाहान्छु हजुर लाई गुमाउनु को पिडा हामी सबै मा 😭😭
ट
hatya vako hora guru ko kaile vako ho?
ॐ नमो भगवते वासुदेवाय नम ;
गर्व छ हिन्दु हुनुमा♥️
Zee gt
ॐ नमो भगवते नम: 💐🙏
नारायण पोखरेल यदि जिबित भएको भए हिन्दु धर्म ले आज नया मोड लिने थियो ।।
Yes
100%
Yes 10000persceñt right 👍😊😊
Yes 10000persceñt right 👍😊😊❤
Yes 10000persceñt right 👍😊😊❤
जयकृष्ण हरे हरे राम राम महादेव
🕉️🏵️💮 जय जय श्री कृष्ण भगवान जय जय॥💮🏵️🙏🙏 जय स्वर्ग बासि पन्डित जी को आत्म लाइ जय जय पन्डित जी राज परिवार बाँचिरहेका भय हाम्रो नेपाल स्वर्ग बन्थ्यो होला ॥💮🙏🌼🙏🌸
ॐ नमो भगबते बासुदेवाय नम
Aaja samma yasto puran bachan garne puret ta janme ko nai xaina yasta ko hatya garneko 7juni dukhai dukha haosh 🙏🙏narayanan guru ko jaya 💐💐 😭😭
L
Shree Krishna Gobind hare murari he nath Narayan hari 🙏🌹🌹
Jaya hos guruko baigunthama bas hos
ॐ नम भगवते बासुदेबाय नमः गुरूदेब नमन 🙏
Jaya shreemad vagwat vani guru lai marni ko kailay valo hudaina❤
श्रीमद्भागवत कि जय
मुखारबाचन बासुदेम
अाेम नम भागवत भगवान जय गुरु देव नमन👏👏👏👏👏🌿🌷🌿🌷🌺🌻
जय हो गुरूको ।
करोडौं भक्तजनको मनमन्दीर्मा बस्ने जयनारायण
गुरुहजुर्लाइ पर्णाम छ जय श्री राम जय श्री राम
राम्रो छ lockdown ma time pass👏👏😍😍😂😂😂
😠😠😡😡
jaya shree krishna
ॐ नमाे भगवते वासुदेवाय
राधे राधे सारैमीठो बाचन
जय हो जय श्री राधे श्याम सुंदर सरण जी
इनि गुरु लाई पहिला नै था हा थियो तेहि भएर भाग्वत काथा वाचन गरिसियो
जय श्रीमन नारायण गुरु देब को दिब्य प्रवचन
भगवानले हजुरको सहदा कल्याण गरुन!
माओवादी को राछ्यास ले गरो नी कल्याण यस्तो गुरु पनि मार्न सक्ने tasta को सत्यानाश होस्
@@madzgamer6238 as 7
@@tejrajsilwal9974look
Vir bharatpur bvv
0
जय हिन्दु धर्म हुनेथियो नारायण पोखरेल भा आज
जय सनातन।जय श्रीमद्द्भागवत महापुराण।।
Jay shir Krishna ❤🎉jay ram jay jay ram
Jaya hindu jaya hamro saskar saskrti "rest in palase guru"
🌸🤭🤫
NJuUahush
Ati Sundar Prabachan Guruji
ॐ नमो भगबते बासुदेवाय🙏🙏🌷🌷🌷
Verygood gurug koti koti namn 💕🙏🙂😍
🙏🌹🌼🍭🌷🌻हरि शरणम्🙏🌹🌼🍭🌷🌻ॐ गुरुवे नम:🙏सत्यमं परमं धिमहि🙏🌹🌼🍭🌷🌻
Hari sharanam💛💚💜💕💞
धर्म प्रेम धर्म अनुसाशन धर्म ...........जय हो👏🏻👏🏻💐
🙏🏿🙏🏿🙏🏿🙏🏿सुमधुर नेपाली भजन हरू🙏🏿🙏🏿🙏🏿🙏🏿
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
Kati ramro ho parabichanho guru namn
ॐ नमो भगोवते बासुदेवाय नमः राधे राधे ।
कस्तो मिठो बाचन्🙏🏼🙏🏼 के भएर उहाको मृत्यु भएको होनि?? थाहा पाउन पाए पनि हुन्थ्यो😪
माओबादि भन्ने जन्तुहरुले मारेका हुन्
राधे राधे